Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


स्वयम्भू भोज सम्पन्न, २४ जोडी सम्मानित


0
Shares

संघले परम्परागत रुपमा बर्सेनि गर्दै आएको स्वयम्भू भोज हिजो गरेको हो । कार्यक्रममा हरेक वर्षजस्तै यस वर्ष पनि नवविवाहित २४ जोडीलाई सम्मानसहित संघले प्रमाणपत्र वितरण गरेको छ । त्यसैगरी भिँ जन्को भिमारथारोहण गर्ने चार दम्पत्तीलाई पनि सम्मान गरिएको छ ।