Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा सार्वजनिक नहुनु आश्चर्यजनक’


0
Shares

आइतबार राजधानीमा भएको साक्षात्कारमा नेकपा एमालेका सांसद डा. राजन भट्टराईले प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जान चार दिन बाँकी हुँदा पनि एजेन्डा सार्वजनिक नहुनु आश्चर्यजनक भएको टिप्पणी गरे ।

उनले अहिलेको सरकार कूटनीतिक क्षमतामा निकै कमजोर देखिएकोसमेत बताए ।

कार्यक्रममा पूर्वराजदूत राजेश्वर आचार्यले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी उत्साहजनक नभएको टिप्पणी गरे ।

अहिलेसम्म पनि चीन भ्रमणको स्पस्ट खाका नआउनु आश्चर्यजनक भएको उनको भनाइ थियो ।