२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


खोटाङमा किम्फका उत्कृष्ट फिल्महरुको प्रदर्शनी


0
Shares

हिमाल एसोसिएसनको आयोजनामा ‘किम्फ’का उत्कृष्ट फिल्महरुको प्रदर्शनी गरिएको हो ।

ज्ञानबद्र्धक, शिक्षाप्रद तथा सूचनामूलक फिल्महरुको प्रदर्शनबाट युवापंक्तिमा चेतनास्तर बढाउने आयोजकको दाबी रहेको छ ।

जिल्ला समन्वय समितिको हलमा आयोजित प्रदर्शनीमा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।