३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


स्थानीय तहको मेयर र अध्यक्षमा महिला उम्मेदवार बनाउन माग


0
Shares

पार्टी कार्यालय सानेपा पुगेका महिलाहरुले समानुपातिक रुपमा मेयर र अध्यक्षमा पनि महिलालाई उम्मेदवार बनाउन नेतृत्वसँग माग गरेका हुन् ।

उनीहरुले उम्मेदवार चयन गर्दा समावेशी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।