Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘प्रिस्कुलको मापदन्ड बनाउनुपर्छ’


0
Shares

एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपालले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले प्रिस्कुलको संख्या ३० हजारभन्दा बढी पुगिसकेको भन्दै नियमनका लागि ढिला भइसकेको बताएका हुन् ।

कार्यक्रममा शिक्षा मन्त्रालयका पूर्वसचिव महाश्रम शर्माले प्रिस्कुलको मापदन्ड बनाउनुपर्ने भन्दै त्यस्ता स्कुलहरुमा सिकाइने विषयवस्तु पनि निर्धारण हुनुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले प्रिस्कुलजस्तो सुरुआती तहमासमेत अस्वस्थ्य प्रतिस्पर्धा बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।