एक हजारजनाभन्दा बढी सहभागी रहेको दाबी गरिएको बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी स्थानीय निर्वाचनलगायतका विषयमा धारणा राखेका थिए ।
नयाँ शक्ति स्थानीय तहको चुनावमा सहभागी हुने भन्दै उनले सोहीअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
बैठक बुधबारसम्म चल्नेछ ।





प्रतिक्रिया दिनुहोस्