Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


स्थानीय तहको चुनाव कुनैपनि हालतमा प्रभावित हुँदैन : पोखरेल


0
Shares

उनले निर्वाचन आयोगले चुनावको तयारी तीव्ररुपमा अघि बढाएको भन्दै अब सबैपक्ष चुनावमा जुट्नुको विकल्प नभएको बताए ।

मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा कुनैपनि राजनीतिक दल आफ्ना गतिविधि गर्न स्वतन्त्र हुने भन्दै त्यसमा अवरोध गर्नेहरुले लोकतन्त्रलाई नै कमजोर बनाउन खोजेको आरोप लगाए ।