३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कुवेत–काठमाडौं उद्धार उडान स्थगीत


0
Shares

काठमाडौं, असार ५ । नेपाल वायुसेवा निगमको २० जुनमा कुवेत–काठमाडौं सेक्टरका लागि तय गरिएको उद्धार उडान स्थगन भएको छ ।
कुवेत स्थित नेपाली दूतावासबाट अनुरोध भए बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उडान स्थगन गरिएको निगमले जनाएको छ ।