२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाजमा डा.श्रेष्ठ


0
Shares

शनिबार (हिजो) भएको समाजको १३ औँ साधारणसभाले निवर्तमान अध्यक्षमा डा.गोविन्द पोखरेल, उपाध्यक्षमा डा.सुदीप पराजुली, सचिवमा डा.सुशील पौडेल, कोषाध्यक्षमा डा.मनिषा सिंह र संयुक्त सचिवमा डा.शुभेच्छा कार्कीलाई निर्वाचित गरेको छ ।

प्रधान सम्पादकमा डा.सरस्वती शर्मा न्यौपाने र सदस्यहरुमा डा.सविना भट्टराई र अनिलकुमार दासलाई चयन गरेको काठमाडौं मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य डा.सविना भट्टराईले जानकारी दिइन् ।

शनिबार (हिजो)नै समाजले आफ्नो विश्व छाला दिवस र समाजको स्थापना दिवस पारेर पहिलो पटक नेपालमा विश्व छाला दिवस पनि मनाएको छ । रासस