Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


बाबुरामद्वारा हिरासतमुक्त हुन अस्वीकार (भिडियो)


0
Shares

भृकुटीमन्डपस्थित नेपाल पुलिस क्लबमा रहेका डा. भट्टराईलगायतले हिरासमतमै धर्ना दिँदै पुलिस क्लब नछाड्ने अडान लिएका हुन् ।

पुलिस क्लबभित्रै धर्नामा बसेका उनीहरुले माग पूरा गर्न सरकारलाई ४८ घन्टे ‘अल्टिमेटम’समेत दिएका छन् ।

हामीसँगको कुराकानीमा डा. भट्टराईले प्रहरीले आफूहरुलाई नियन्त्रणमुक्त गर्न खोजेको तर माग पूरा नभएसम्म बाहिर नजाने बताए ।

पक्राउ परेकाहरुलाई भेट्न गएका कार्यकर्तासमेत पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।

भिडियो हेर्नुहोस्