माग पूरा गर्न सरकारलाई ४८ घन्टे ‘अल्टिमेटम’ दिएका भट्टराईको समूहलाई प्रहरीले राति ८ बजेतिर ‘जबर्जस्ती’ नेपाल पुलिस क्लबबाट निकालेको थियो ।
माग पूरा गराउन पुलिस क्लबभित्रै धर्ना र नाराबाजी गरिरहेका उनीहरुलाई निकालेपछि डा. भट्टराइले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाए ।





प्रतिक्रिया दिनुहोस्