सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा मधेसी जातिय समन्वय समाजको ज्ञापन पत्र बुझ्दै ओलीले मुलुकको लागि स्थानीय तहको चुनाव अनिवार्य भएको बताए ।
निर्वाचन सबैको हितमा भएको भन्दै ओलीले मधेसमा पनि निर्वाचनको बातावरण बनाउन आग्रह गरे ।
समाजले भने मधेशको समस्या सिङ्गो राष्ट्रिय समस्या भएको भन्दै सकरात्मक वातावरण बनाउन आग्रह गरेको छ ।
द्वन्द्वकाल र लामो संक्रमणकालका कारण मुलुक समस्यामा परेको भन्दै राजनीतिक समस्या सामधान गर्न समाजले अध्यक्ष ओलीलाई आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्