Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


रुपन्देहीमा नयाँ शक्तिका ३७ नेता–कार्यकर्ता पक्राउ, झडपमा चारजना घाइते


0
Shares

जिल्ला निर्वाचन कार्यालय रुपन्देही घेराऊ गर्नेक्रममा सोमबार कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीसँगको झडपमा नयाँ शक्ति नेपालका रुपन्देही संयोजक गोविन्द केसीसहित चारजना घाइते भएका छन् ।

Skip This