Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


चुनाव सर्ने कुनै सम्भावना छैन : उपप्रधानमन्त्री थापा


0
Shares

पर्वत सदरमुकाम कुश्माबजारमा सोमबार आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री थापाले चुनाव पछि सर्ने कुनै सम्भावना नरहेको दाबी गरे ।

मधेसवादी दलहरुहरुसँग सहमतिको प्रयास अन्तिम चरणमा पुगेको दाबी गर्दै मन्त्री थापाले सबैपक्ष चुनावमा आउने वातावरण बन्ने पनि बताए ।

Skip This