प्रेस चौतारी नेपाल कास्कीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अब सहमति र संविधान संशोधनका लागि भन्दै स्थानीय तहको चुनावको मिति सार्न नसकिने पनि बताए ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा लोकप्रियतालाई आधार बनाइने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्