Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चीनका नवनियुक्त महावाणिज्यदूत र व्यवसायीहरुबीच छलफल


0
Shares

छलफलकाक्रममा संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल तथा चीनबीच व्यापार, पर्यटन तथा लगानी बढाउन विभिन्न क्रियाकलापको आयोजना गरिनुपर्नेमा जोड दिएको जनाइएको छ ।

साथै, दुई देशबीच हुने व्यापार वृद्धिका लागि विद्यमान समस्याहरुको समाधानका लागिसमेत अनुरोध गरेको जनाइएको छ ।

नवनियुक्त महावाणिज्यदूत रवी भट्टराईले व्यापार घाटा कम गर्ने गरी देशको निर्यात वृद्धि, लगानी एवं पर्यटन प्रवद्र्धनको साथै नेपाली व्यापारीहरुले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि पर्याप्त ध्यान दिने आश्वासन दिएको जनाइएको छ ।

Skip This