२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


मेची आँखा अस्पतालमा स्वास्थ्य विमा गराएकाहरुलाई उपचार सेवा सुरु


0
Shares

दुईजना बिरामीबाट थालिएको सेवा अरुले पनि लिन थालेको अस्पतालले जनाएको छ । इलाम जिल्लामा स्वास्थ्य विमा गराएका आँखाका बिरामीलाई मेची आँखा अस्पतालले सेवा दिन थालेको हो ।

स्वास्थ्य विमा गराएका बिरामीले ५० हजारसम्मको सेवा पाउने छन् । पाँच जना सदस्य रहेको परिवारले स्वास्थ्य विमा गराउँदा वार्षिक २५ सय तिर्नु पर्दछ । जसअन्तर्गत उनीहरुले वार्षिक ५० हजारसम्मको औषधि उपचार खर्च निःशुल्क पाउने गरेका छन् ।