Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि सेना सधैं समर्पित : प्रधानसेनापति


0
Shares

पाल्पाका तत्कालीन कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक शुक्रबार तानसेनमा अनावरण गर्दै उनले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि सेना सधैं समर्पित रहने बताए ।

विक्रम संवत् १८७१ मा बुटवलको जितगढीमा अंग्रेज फौजसँगको लडाइँमा कर्णेल उजिरसिंह थापाले वीरगति प्राप्त गरेका थिए ।