Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


उपप्रधानमन्त्री कमल थापालाई नै दोस्रो वरीयता दिने दाहाल–देउवा सहमति : पुन


0
Shares

प्रेस सेन्टर रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दोस्रो वरीयता दिने सहमति भएपछि नै थापा सरकारमा सहभागी भएको बताए ।

नेता पुनले स्थानीय तहको निर्वाचन नरोकिने र मधेसी मोर्चालाइसमेत सहभागी बनाउने गरी दुई चरणमा निर्वाचन गर्नेबारे छलफल जारी रहेको पनि बताए ।

Skip This