Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


मधेसवादी दल आए दुई चरणमा चुनाव : गृहमन्त्री निधि


0
Shares

शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले चुनाव बिथोल्न लाग्ने समूहरुको पहिचान गरी सोही प्रकारको सुरक्षा व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

भूमगत समूह र चुनावविरोधी अन्य पक्षको वर्गीकरण गर्ने काम भइरहेको मन्त्री निधिको भनाइ थियो ।

उनले मधेसवादी दलहरु पनि चुनावमा आउने निश्चित भए चुनाव दुई चरणमा गर्न पनि तयार हुनुपर्ने बताए ।

 

Skip This