३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


टोलेगुन्डा ‘बाला’ समातिए


0
Shares

महानगरीय प्रहरी अपराध महाशाखाले लामालाई जबर्जस्ती रकम असुलीको आरोपमा शुक्रबार लाजिम्पाटबाट पक्राउ गरेको जनाएको हो ।

लामा उपत्यकामा विभिन्न अपराधमा संलग्न रहेको र व्यवसायीसँग जबर्जस्ती रकम असुल्ने धन्दामा संलग्न रहेको पनि प्रहरीले जनाएको छ ।

लामाले सीताराम श्रेष्ठ र सुवास राउतलाई खुकुरी हानेको र २०६७ मा बौद्धमा लुटपाट गरेको अभियोग उनीमाथि लागेको छ ।