Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


घरमै सुतिरहेकी महिलामाथि झ्यालबाट गोली प्रहार


0
Shares

सोमबार राति सुतिरहेका समयमा अज्ञात समूहले घरको झ्यालबाट वीरगञ्जकी निलु पटेलमाथि गोली प्रहार गरेका थिए ।

निलुको टाउकोमा गोली लागेको प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

घाईतेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भैरहेको छ ।

गोली कसले र किन प्रहार ग¥यो भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।