काठमाडौं, फागुन १० । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले ‘महिन्द्रा उदय’ नामक एकल अटो प्रदर्शनी गरेको छ ।
काठमाडौंस्थित भृकुटीमन्डपमा आयोजित प्रदर्शनीमा ३० भन्दा बढी मोडलका उत्पादन राखिएका छन् ।
सोही अवसरमा महिन्द्राले ६ ओटा नयाँ गाडीहरुको पनि नेपाली बजारमा अनावरण गरेको छ ।
प्रदर्शनी आइतबारसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्