मृत्यु हुनेमध्ये ओखलढुंगा काग्रेश्वरीका मीनबहादुर पौडेलको मात्र सनाखत भएको छ ।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ६०३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ४७ प ६७५३ नम्बरको मोटरसाइकल, ना १ ज ४६९५ नम्बरको सुमो र ना १ ज ६५६६ नम्बरको अर्को सुमोलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्