
ललितपुरस्थित जावलाखेल मैदानमा सो दिन वृहत् सांगीतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा दीपक बज्राचार्य एन्ड द रिदम र फ्यूजन मन्त्रले आफ्नो प्रस्तुति दिनेछन् ।
यस्तै, डिजे पुनित र किस्मतले मनोरन्जन प्रदान गर्नेछन् ।
फनोलोजिक इभेन्ट तथा इन्टरटेन्टको आयोजनामा हुन लागेको ‘न्यू इयर जात्रा’मा प्रवेश निःशुल्क गरिएको छ भने कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्