Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


हिन्दूअधिराज्य कायम गर्नुपर्नेमा जोड


0
Shares

हिन्दू युवा बाहिनी नेपालले बुधबार राजधानीमा गरेको कार्यक्रममा नेपालको सनातन परम्परा, कला, संस्कृतिको संरक्षण गर्न पनि हिन्दूअधिराज्य कायम गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

यसका लागि हिन्दू युवा बाहिनीका युवाहरु संघर्ष गर्नसमेत तयार रहेको पनि उनीहरुले बताए ।

कार्यक्रममा चिन्तामणि योगीले सनातन हिन्दूधर्मको संरक्षणका लागि प्रशिक्षण दिएका थिए ।

यस्तै, हिन्दू युवा बाहिनीका अध्यक्ष ज्ञानेन्द्र भट्टले हिन्दूधर्मका लागि देशभर जागरण अभियान गर्ने र आवश्यक परे संघर्ष गर्ने बताए ।