सडक डिभिजन कार्यालयको अनुरोधमा ती अवरोध तत्काल हटाउन जिल्ला बन कार्यालयले निर्देशन दिएको थियो ।
तैपनि बनले दिएको निर्देशन व्यवसायीले मानेका छैनन् । सडकमा गोलिया राखेपछि दुर्घटनाको जोखिम बढेको छ ।
जिल्लाको मुख्य म्याङलुङ–बसन्तपुर सडक खण्डकै अधिकांश ठाउँमा गोलिया राखिएका छन् ।
गोलिया निकाल्ने क्रममा माथिबाट लडाउँदा कतिपय ठाउँमा सडक समेत भत्किएको छ ।
यस्तै निर्माणाधीन रहेका सिधुवा–शुक्रबारे, म्याङलुङ्ग–सक्रान्तिलगायत सडकमा पनि गोलिया राखिएका छन् ।










प्रतिक्रिया दिनुहोस्