फाइलफोटो
राष्ट्रपति निवास शीतलनिवासमा भएको भेटमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा सरकारले गरिरहेको कामकारवाहीका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले आगामी वैशाख ४ गतेदेखि भारतको राजकीय भ्रमण गर्दै छिन् । रासस










प्रतिक्रिया दिनुहोस्