Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


निर्वाचन खल्बल्याउने तत्व हावी हुँदै : पौडेल


0
Shares

नेपाल प्रेस युनियन बाग्लुङले आइतबार गरेको पत्रकार भेटघाटमा नेता पौडेलले स्थानीय तहको निर्वाचन नचाहने तत्व हावी हुँदै गएकाले देशको निकासका लागि प्रमुख दल गम्भीर हुनुपर्ने बताए ।

पौडेलले तीनवटै तहका निर्वाचन गर्न नसके देशमा संकट उत्पन्न हुने पनि उल्लेख गरे ।

Skip This