एमाले काठमाडौं जिल्ला संगठन कमिटीले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सफल बनाउनु सबैको दायित्व भएको बताए ।
उपाध्यक्ष गौतमले चुनाव सफल हुन नदिन विभिन्न समूहले प्रयत्न गरेको भन्दै त्यसलाई असफल बनाउन सबैपक्ष लाग्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्