Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


कुनैपनि बहानामा निर्वाचन सर्दैन : कानुनमन्त्री, सार्नुको विकल्प छैन : कांग्रेस नेता


0
Shares

आइतबार राधजानीमा आयोजित साक्षात्कारमा उनले ‘अब कुनैपनि शक्तिले निर्वाचन रोक्न सक्दैन’–भने ।

‘निर्वाचन बहिस्कार गर्ने मधेसी मोर्चाको निर्णय गलत छ’ भन्दै मन्त्री नायकले मोर्चाका नेताहरुले समयक्रममा गल्ती महासुस गर्ने दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश रिजालले भने मधेसी दलहरुकोसमेत सहभागितामा निर्वाचन गराउनुपर्ने भन्दै निर्वाचनको मिति सार्नुको विकल्प नभएको जिकिर गरे ।

 

Skip This