Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


इटालियन कम्पनी बेनेलीको नयाँ बाइक नेपाली बजारमा


0
Shares

बेनेलीका लागि नेपालको अधिकृत विक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले तीनओटा मोडलका नयाँ बाइक स्थानीय बजारमा भित्र्याएको हो ।

कम्पनीले २ लाख ५० हजार रुपैयाँ मूल्यको ‘टीएनटी १३५’, ७ लाख २० हजार रुपैयाँको ‘टोर्नाडो ३०२आर’ र ११ लाख रुपैयाँको ‘टीआरके ५०२ ल्याएको जनाएको छ ।

Skip This