Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


निर्वाचनको तयारीमा द्रुतगतिमा जुट्न निर्देशन


0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सोमबार कन्चनपुरमा सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहेका मन्त्री थापाले निर्वाचनको तयारीमा द्रुतगतिमा जुट्न कार्यर्तालाई निर्देशन दिए ।

उनले नेपालका दलहरु मधेसीविरुद्ध नभएको पनि प्रस्ट पारे ।

जनशक्ति अभाव हुँदाहुँदै पनि कर्मचारीहरुले काम गरिरहेको भन्दै उनले नयाँ संरचनाअनुसार छिट्टै कर्मचारी व्यवस्थापन गरिने पनि बताए ।