प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र राष्ट्रसंघका विभिन्न निकायका कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।
छलफलमा संयुक्त राष्ट्रसंघको संलग्नतामा निर्माणाधीन विकास आयोजनाहरुको सम्बन्धमासमेत कुराकानी भएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्