Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


युवा सार्क सम्मेलन काठमाडौंमा सुरु


0
Shares

युवा संसद नेपालले आयोजना गरेको सम्मेलन उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले सार्क क्षेत्रको समस्या पहिचान गरी समाधान गर्न युवा सार्क सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले स्थानीय चुनावपछि देशमा नयाँ राजनीतिक अध्याय सुरु हुने भएकाले यनको विकास र समृद्धिमा सार्कका युवाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

सार्क देशका युवाका साथै नेपालका युवा नेतृत्वसमेत सहभागी सम्मेलन दुई दिनसम्म चल्ने युवा संसद नेपालका अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए ।