Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


‘नवराज सिलवालसँग अदालतमा पेस गरेको कागजातबारे सोधपुछ’


0
Shares

                                                                                   फाइल फोटो

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले मंगलबार जारी गरेको विज्ञप्तिमा पत्र दिएपछि सिलवाललाई आफ्ना कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापासमेतलाई लिइ प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा आइ सोधपुछ गरी सोही दिन साँझ उनको घरमै सकुशल पुर्‍याइएको उल्लेख छ ।

सो सम्बन्धमा सर्वोच्च अदालतमा आज जाहेर गरिसकिएको प्रहरीले जनाएको छ । रासस