विनाशकारी भूकम्प गएको दुई वर्ष पूरा भएको दिनमा मंगलबार राष्ट्रपति भण्डारीले पुनःनिर्माण भइरहेको दरबार स्क्वायर गेट, रामेश्वर, बद्री, केदार, वत्साला मन्दिरलगायत दरबार क्षेत्रका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला संग्रहालय, पशुपति मन्दिरलगायतको अवलोकन गरेकी हुन् ।
त्यसक्रममा उनले स्रोत–साधनको अधिकतम् प्रयोग गर्दै पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताइन् ।










प्रतिक्रिया दिनुहोस्