१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


लोक गायक गर्बुजाको एकल साँझ हुने


0
Shares

विहीबार (आज) राजधानीमा पत्रकार सम्मेलन गरी एकल साँझ आगामी वैशाख १६ गते राजधानीको प्रज्ञा भवनमा आयोजना हुने जानकारी दिइएको हो ।

म्याग्दी कलाकार सघंको आयोजनमा हुने एकल साँझमा लोक गायक गर्बुजाले १९ वटा लोक गीत प्रस्तुत गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

आगामी वैशाख १६ गते शनिबार हुने एकल साँझको प्रत्यक्ष प्रशारण इमेज च्यानलबाट हेर्न सकिने छ ।