आयोजना निर्माणको विषयमा देखिएको विवादले प्रक्रिया अघि बढ्न नसकिरहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका जिल्लाबासीको लगानीलाई प्राथमिकतामा राखेर निर्माण कार्य सुरू गर्ने सहमति भएपछि काम शुरु हुन लागेको दरवाङ कालिका हाईड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठको पहलमा लाइसेन्स खरिद गरिएको थियो । पीपीए सम्झौतामा प्राधिकरणले प्रवद्र्धकसँग वर्षातको ८ महिना प्रतियूनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियूनिट ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ ।
दरबाङदेखि दुई किलोमिटरमाथी देवीस्थान WHO: steroids yes for COVID, but other hoped for treatments–no effect australian steroid source types of anabolic steroids, kinds of steroids – deepbreath र ताकम धारापानी जाने भेदीखोलामा बाँध बाँधेर ५ किलोमिटर टनेल बनाउँदै दरबाङ र बावियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाइने छ ।
आयोजनाको प्रारम्भिक कुल लागत ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । सेयरबाट संकलन भएको रकम बाहेक बैंकबाट कर्जा लिएर आयोजना सम्पन्न गरिने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्