Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सात वर्षभित्र १७ हजार मेगावट विद्युत् उत्पादन : ऊर्जामन्त्री


0
Shares

                                                                                फाइल फोटो
सिद्धार्थ नगर उद्योग वाणिज्य संघले शनिबार भैरहवामा गरेको साक्षात्कारमा मन्त्री शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन हुने बताए ।

सरकारको प्रत्यक्ष संलग्नतामा ८ हजार र निजी क्षेत्रको सहभागितामा ९ हजार मेगावट विद्युत् उत्पादन गरिने उनको भनाइ थियो ।