
टोलीले चार लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नौकुन्ड गाउँपालिकाको वडा–१ र २ का वडासचिव राजेन्द्रप्रसाद आचार्य र वडा कार्यालय सहायक लाक्पा तामाङलाई पक्राउ गरेको हो ।
स्थानीय बासिन्दाहरुलाई चीन जानका लागि ‘पास’ बनाइदिने भन्दै चार लाख ५० हजार लिइरहेको विशेष सुराकीको आधारमा गोसाइकुन्ड गाउँपालिका–६ को वडा कार्यालयबाट उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्