Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


कांग्रेसका बागी उम्मेदवार स्वतः निलम्बित हुने


0
Shares

बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित् समयभित्र उम्मेदवारी फिर्ता लिइ पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, निजको प्रस्तावक र समर्थक कांग्रेसको विधानअनुसार पार्टीबाट स्वतः निस्कासित हुने उनले बताए । रासस