Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


संसद बैठक बस्दै, महाअभियोग प्रस्तावले प्रवेश पाउला ?


0
Shares

 संसद् भवन बानेश्वरमा अपराह्न ३ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विषयले प्रवेश पाउने बताइएको छ ।

बैठकले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा छलफलका लागि समय र मिति तोक्ने संभावना रहेको बताइएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले आइतबार प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोग दर्ता गरेका थिए ।