Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


ओलीसँग चिनियाँ राजदूतको भेटवार्ता


0
Shares

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी गरिएको दलका उपनेता सुवास नेम्वाङले बताए ।

राजदूत हङले स्थानीय तहको निर्वाचन र संविधान संशोधनका विषयमा अध्यक्ष ओलीसँग जिज्ञासा राखेकी थिइन् ।

सो अवसरमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सम्पन्न गर्न सबै दल एकजुट भएर लाग्ने जानकारी गराएका थिए । रासस