‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ यो दिवस मनाईंदै छ ।
दिवसका अवसरमा सूचना तथा सञ्चार मन्त्रालयको आज काठमाडौंमा प्रभातफेरि गरेको छ । भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरि भूगोलपार्कमा पुगेर टुंगिएको थियो ।
सरकारले गोरखापत्र दैनिक स्थापना भएको दिन अर्थात वैशाख २४ गतेलाई गएको वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन सुरु गरेको हो ।
१९५८ साल वैशाख २४ गतेदेखि गोरखापत्रले साप्ताहिक प्रकाशन सुरु गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्