Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


कोठामै गएर खुकुरी प्रहार गरी हत्या


0
Shares

आज बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत सुवेदीलाई उनकै भतिज नाता पर्ने कौशलटार घर भएका १९ वर्षीय पारस कोइरालाले कोठामै गई खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।

घाइते सुवेदीको बिएन्डबी अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी दिँदै उनले फरार कोइरालाको खोजी भइरहेको बताए । रासस