खानेपानीको अभावमा कष्ट झेल्दै आएका संगम टोलमा ४१ घरपरिवारमा खानेपानी आयोजना निर्माण भएसँगै खुशी छाएको हो ।
१५ लाखको लागतमा धाप खोलसी खानेपानी योजना निर्माण सम्पन्न भएको हो । योजना निर्माण सम्पन्न भएसँगै संगम टोलबासी खानेपानीका लागि घण्टौं कष्ट गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।









प्रतिक्रिया दिनुहोस्