Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बाग्लुङमा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु


0
Shares

नेपाल टेलिकमको भवन निर्माणका लागि काम गर्न आएका मजदुरको टेलिकम परिसरमा रेहेको सल्लाको रुखमा चिलले लगाएको गुँड निकाल्ले क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागलुङ निसीका दुधन घर्ती र बमबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

विहान साढे ६ बजे सल्लाको रुखमा रहेको गुड निकाल्न प्रयोग गरेको रडले विजुलीको तारमा छुँदा करेन्ट लागेको बताइएको छ ।