फाइल फोटो
स्थानीय निर्वाचनको सुरक्षार्थ हेटौंडास्थित रातामाटे गणबाट आएका प्रहरीलाई राति मदिरा सेवन गरी हो–हल्ला गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ ।
अभियुक्तलाई तत्काल निलम्बन गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शरदकुमार खत्रीले बताए ।
स्थानीय तह निर्वाचनको सुरक्षार्थ धादिङमा बाहिरी जिल्लाबाट पाँच सय प्रहरी ल्याइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्