नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ को वडा सदस्यमा उम्मेदवारी दिएका सोफल चेपाङको चट्याङ लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
पहाडी क्षेत्र सिद्धि घर भएका चेपाङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्